मिलन मा

ad+1

मिलनमा हास्दा हास्दै बिछोड मा रोएछ जिन्दगि!
खुसिमा रमाउदा रमाउदै
दु॰ख मा रोएछ जिन्दगि !!

तिमि लाई मायाँ गर्दा गर्दै बित्तो जीन्दि !
समयले गर्दा तिमि बाट टाढा हुन पुग्यो जिन्दगि !!

0 comments: