मित्राताको सम्बन्ध कैलेइ चिस्याउनु
हुन्न।
मीत्राहरु संग कैलेइ पनी रीसाउनु
व्हुन्न।।
हांस्तै खेल्दै
जिन्दगीको पाइला चालू मीत्रा।
यो रामैलो यात्रा कैलेइ पनी बीसौन हुन्न।।
असल मीत्रा र अटूट मीत्रा बनाऊ हजूर।
उपहास गरी मीत्रात़ा लाइ खिस्सौनु हुन्न।।
मुटु सबैको उस्तै हुन्छ धड़कन दीन े
टुकरा टुकरा पारी कैले पनी पीसाऊन हुन्न।।
अमृत खोटाङ
खड्का,दुबई
0 comments:
Post a Comment