दु:ख लाग्यो पहीलो प्रेम टुटीदा रोएँ ।
लामो यात्रा गर्दागर्दै विच
यात्रामा छुटीदा रोएँ।।
प्रेम को मैदान मा मुछीदा रोएँ ।
आफ्नै नाम ऊनी वाट पुछीदा रोएँ ।।
सहयात्रा मा मलाई ऊछीन्दा रोए ।
दु:ख लाग्यो पहीले प्रेम टुटीदा रोएँ ।।
दु:ख लाग्यो गरीव भएर झुल्कीदा रोएँ ।
निस्टुरीको माया मा ऊल्कीदा रोएँ ।।
आफ्नै नाम ऊनी वाट पुछीदा रोए ।
दु:ख लाग्यो प्रेम मा लुटीदा रोएँ ।।
अमृत खोटाङ
खड्का,दुबई
0 comments:
Post a Comment