जलेर खरानि हुन मट्टितेल खन्याउदैछु।।
पर्दैन मेरो लास देखेर ऑसु तिम्ले झार्न
यो संदेश आज म तिमिलाइ जनाउदैछु।।
दुख कत्ती नमान्नु तिम्रै
खुसिको लागि हो
अर्थ हिन जिबन
चिता माथि जलाउदैछु।।
तिम्रो नजरमा गिरेको बेबारिसे मानिस
म
जिउंदो लास आर्यघाट तिर तनाउदैछु।।
म
जल्दा चिता माथि खुसिको दियो बाल्नु
म मरेर गए पनि हर्षको ऑसु थमाउदैछु।।
0 comments:
Post a Comment