प्यारो ..दिक्तेल ..बजार

ad+1

प्यारो ..दिक्तेल ..बजार

प्यारो ..दिक्तेल ..बजार

चारै तिरबाट डाडा काडा हरियाली
बिचमा दिक्तेल बजार

रमणिय बजार हेर्न धाउछन लेक बेसी का

युबा युवती लाखौ हजार

त्यहाँ पुग्दा हजुर सारा दु;ख बिसाउने
मजुवा को मन्दिर हरियो बन

सयपत्री र मखमली फूलले चोरी
लान्छ सबको मन हजुर

लोक दोहोरि गितले
घनकिन्छ बजार

प्रेमी प्रेमिकाको एकादसीमा लाखौ हजार
मजुवा मेला हेर्न उस्तै धाउछन् हजार

सधै भरी सम्झिर हन्छु दिक्तेल
बजार
 

अमृत खोटाङ खड्का,दुबई

0 comments: